हिमपातले भोटखोला जाने सडक अवरुद्ध

खाँदबारी । हिमपातले सङ्खुवासभाको दुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिका जाने सडक अवरुद्ध भएको छ । हिमपातलका कारण यही माघ १९ गतेदेखि भोटखोला जाने सडक अवरुद्ध भएको भोटखोला गाउँपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिए । सडक अवरुद्ध भएपछि भोटखोलाको किमाथाङ्का, रिदाक, छुम्सुर, थुदामलगायत गाउँमा खाद्यान्य सङ्कट भएको प्रशासकीय अधिकृत भोटेले बताए । […]

सम्बन्धित सामग्री

निरन्तरको वर्षाले बेँसीसहर–चामे सडक अवरुद्ध

निरन्तरको वर्षाका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो। अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध...

पहिरो जाँदा मेलम्ची सडक अवरुद्ध

अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० मा सडक अवरुद्ध भएको छ। पाल्चोकी क्रसर पारि पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।...

म्याग्दीका मुख्य सडक अवरुद्ध

म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि अन्तर जिल्ला र पालिका जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । बर्सातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दूरीमा चल्ने यातायात सेवा प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ट्राफिक कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बागलुङ–बेनीबाहेकका अन्य प्रमुख सडक अवरुद्ध बनेको जानकारी दिए । मालढुङ्गा–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडकको ठाउँ ठाउँमा

जाजरकोट–डोल्पा सडक अवरुद्ध

जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा...

जाजरकोट–डोल्पा सडक अवरुद्ध

जाजरकोट । जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ […]

डुम्रे-बेँसीसहर सडक अवरुद्ध

लमजुङ-अविरल वर्षासँगै गए राति ठूला ढुंगा खस्दा पुनः डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ। यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए। उनले भने, ‘वैकल्पिकरूपमा रहेको आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोड्ने सडकमा माथिबाट दुईवटा ठूला-ठूला ढुंगा खसेर सडक अवरुद्ध भएपछि सवारीसाधन सञ्चालन हुनसकेका छैनन्।’ […]

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौँ । पहिरोले मुग्लिन-नौबिसे र मुग्लिङ-नारायणगढ सडक अवरुद्ध भएको छ। गए राति पहिरो खस्दा मुग्लिन-नौबिसे सडकखण्डस्थित इच्छाकामना गाउँपालिका नाग्दीखोलामा सडक अवरुद्ध भएको छ। यस्तै मुग्लिन-नारायणगढ सडकखण्डको नाम्सी पुलमा सडक अवरुद्ध भएको छ। आज बिहान करिब ४ बजेतिर पहिरो खसेको थियो। पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ।

रत्न राजमार्गअन्तर्गत छिन्चुमा सडक अवरुद्ध

सुर्खेत : कोहलपुर सडकखण्डअन्तर्गत रत्न राजमार्गको छिन्चुमा स्थानीयले सडक अवरुद्ध गरेका छन्।मिनी ट्रकले बिहीबार मोटरसाइकललाई ठक्कर दिँदा छिन्चुका स्थानीयको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका हुन्।दुर्घटनापछि मिटी ट्रकधनी सम्पर्कमा नआएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेको सुर्खेत प्रहरीले जनाएको छ।प्रहरीका अनुसार स्थानीयले सडक अवरुद्ध गरेपछि सुर्खेतबाट बाहिर कोहलपुर, नेपालगन्ज, कैलाली, बर्दिया, दाङ जाने र आउने यात्रुवाहक सवारी र मालवाहक सवारी सबै रोकिएका छन्।उक्त मिनी ट्रकधनीलाई सम्

रुकुम पूर्वमा सडक अवरुद्ध

मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुमपूर्वको भूमे गाउँपालिकामा सडक अवरुद्ध भएको छ । भूमे गाउँपालिका ४ धौलापहिरा नजिकै सडक माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो । गएराति परेको भारी वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । रुकुम पूर्वबाट बागलुङ, पर्वत, पोखरा, काठमाडौंका लामो दुरीका सवारी साधनहरु यही सडक मार्ग भएर आवतजावत गर्छन् सडक अवरुद्ध हुँदा आवातजावत बन्द भएको छ ।बिहानैदेखि सवारी साधनहरु पहिरो खसेको ठाउँमा आएर रोकिएका भूमे गाउँपालिका ३ काचन्द्र रसाइलीले बताए । उनका