डेंगी नियन्त्रणमा प्रभावकारी कदम चाल्न आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेंगी नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै डेंगीको सङ्क्रमण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गरेका हुन्। कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापीरुपमा फैलिँदै गइरहेको डेंगी…