उदयपुर – नेकपा एमाले प्रदेश कमिटीले उदयपुरको कटारी नगरपालिकाबाट नगर प्रमुखमा विद्रोह गरी उम्मेदवारी दिएकी भिमकुमारी राउतलाई पार्टीले निष्कासन गरेको छ ।
पार्टीको आधिकारिक उम्मेदवारविरुद्धमा उम्मेदवार मनोनयन गराएकोमा पार्टीले राउतलाई निष्कासन गरेको हो । राउत नेकपा एमाले प्रदेश १ कमिटीका सदस्य हुन्।
पार्टीक...