जीर्ण बाँधका कारण रौतहटका दर्जनौँ बस्ती बाढीको उच्च जोखिममा

चन्द्रपुर-  रौतहट भएर बग्ने वाग्मती र लालबकैया (बकैया) नदीका दुवै किनारमा निर्माण गरिएका बाँध जीर्ण बन्दै गएपछि जिल्लाका दर्जनौँ बस्ती बाढीको उच्च जोखिममा परेका छन्। कमजोर बाँधका कारण बर्सेनि नदीमा आएको बाढी बस्तीमा पस्ने, धनजन तथा बालीनालीमा ठूलो क्षति पुग्ने क्रम दोहोरिँदै आएको स्थानीयवासीले बताएका छन्। केही दिनअघि परेको अविरल वर्षापछि बकैया नदीको बाँध फुटेर राजपुर […]