काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को १५औं मन्त्रीस्तरीय बैठक आजदेखि सुरु हुँदैछ। मन्त्रीस्तरीय बैठकको छलफलको सत्र भोलिदेखि सुरु हुनेछ। प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक उद्घाटन गर्नेछन् ।
मन्त्रीस्तरीय बैठकअघि सचिवस्तरीय बैठक हुनेछ। सचिव स्तरीय बैठक बिहीबार हुनेछ। सचिवहरुको बैठकले मन्त्रीस्तरीय बैठकको एजेण्डा तय