बाढी पहिरोमा अहिलेसम्म ६७ जनाको मृत्यु, ३० जना बेपत्ता

काठमाण्डाै – वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ६७ जनाको ज्यान गएको भएको छ । ज्यान जानेमा २६ महिला र ४१ जना पुरुष रहेका छन् ।  विपदमा परेर ४३ घाइते भएको र ३० जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अहिलेसम्म झण्डै एक हजार ५ सय जनाको सकुशल उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसा...

सम्बन्धित सामग्री

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता - Nepal Japan

विरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् ।

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् ।

बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु, ३० जना बेपत्ता

अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् ।

बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु, ३० जना बेपत्ता

अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् ।

उत्तरी म्यानमारमा जेड खानी भत्किँदा ३० जना बेपत्ता

याङ्गुन, २९ फागुन । उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त टाउनसिपको जेड (बहुमूल्य हरित पत्थर) खानी भत्किँदा करिब ३० जना बेपत्ता भएका छन् । स्थानीय बासिन्दाले सो दुर्घटनाबारे मङ्गलबार बिहान सिन्ह्वालाई प्रारम्भिक जानकारी गराएका छन् । यस बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ । रासस

मनसुन अवधिमा मानवीय क्षति कम, भौतिक पूर्वाधारमा अर्बौंको क्षति

१ कात्तिक, काठमाडौं । यस वर्ष मनसुनजन्य विपदबाट ९२ जनाको मृत्यु र १६८ जना घाइते भएका छन् । ३० जना बेपत्ता छन् । यस वर्ष तुलनात्मक रुपमा कम मानवीय क्षति भए पनि निजी आवास तथा अन्य भौतिक पूर्वाधारमा अर्बौंको क्षति पुगेको छ । गत वर्ष २०७९ सालमा एक सय दिनको मनसुन अवधिमा प्राकृतिक विपत्तिका ५१२ […]

नाइजेरियामा हतियारधारी लडाकुको आक्रमणपछि दाउरा खोज्न गएका ३० जना बेपत्ता

काठमाडौँ– अफ्रिकी मुलुक नाइजेरियाको सुदूर उत्तर पूर्वी बोर्नो राज्यमा हतियारधारी लडाकुले आक्रमण गर्दा ३० जना बेपत्ता भएका छन् । बोर्नो राज्यको रन शहरमा मोटरसाइकल चढेर आएका बन्दुकधारीले आक्रमण गरेको बीबीसीले जनाएको छ । पीडितहरू दाउरा खोज्न झाडीतिर गएका बेला बन्दुकधारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । दाउरा खोज्न गएका केही मानिसहरू भने बन्दुकधारीको आक्रमणबाट बाँच्न […]

बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९० नाघ्यो, ३० जना बेपत्ता

काठमाण्डाै - गएको चार दिनमा बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९० नाघेको छ । अहिलेसम्मको तथ्याङ्कले ९१ जनाको ज्यान गएको पुष्टि भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयकाअनुसार पाँचथरमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको छ । यस्तै,  इलाममा १३, डोटीमा १२, धनकुटामा ७,  बझाङमा ८, हुम्लामा ६, बैतडीमा ४ तथा सुनसरी र उदयपुरमा दुई जनाको ज्यान गएको छ । प्युठान, सोलुखुम्बु, मोरङ, डडेलधुरा र कालीकोटमा एक/एक जनाको ज्यान गएको छ । बाढी पहिरोमा अझै ३० जना बेपत्ता छन्। ज्यान गुमाउनेको सङ्ख्या ...

बाढीपहिरो अपडेट : अहिलेसम्म ८८ जनाको मृत्यु पुष्टि, ३० जना बेपत्ता

कात्तिक ४, काठमाडौं । बेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट बिहीवार बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले बताएको छ ।            मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । बिहीवारमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधवार ६३ र मंगलवार १४ जनाको मृत्यु पुष्टि भएको थियो । विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३/ १३ जनाको मृत्यु भएको छ ।            यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्यूठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो । विपद्बाट २० जिल्ला प्रभावित भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३०जना बेपत्ता रहेको  उक्त मन्त्रालयले बताएको छ । बिहीवारबाट भने मौसममा सुधार आएको छ ।   रासस