संसदीय सुनुवाइ समितिद्धारा राजदुतमा सिफारिस मिश्र र रायको नाम अनुमोदन

काठमाडौं, १० जेठ । संसदीय सुनुवाई समितिले २ जना राजदुतको नाम अनुमोदन गरेको छ । समितिले श्रीलंकाको लागि प्रस्तावित वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत डा.रामस्वार्थ रायको नाम सर्वसम्मत अनुमोदन गरेको हो । सरकारले नियुक्तिका लागि सिफारिस गरेका राजदुतहरुको नाम समितिले अनुमोदन गरेसँगै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । अब मिश्र र राय […]

सम्बन्धित सामग्री

अनुमोदन रोकिएका प्रस्तावित दुई राजदूतको निर्णय भोलि हुने

काठमाडौँ – उजुरीका कारण संसदीय सुनुवाइ समिति अध्ययन गरेको दुई देशका लागि प्रस्तावित राजदूतबारे मंगलबार निर्णय हुने भएको छ। २० देशका लागि प्रस्तावित भएका राजदूतमध्ये सुनुवाइ समितिले १८ जनाको नाम अनुमोदन गरे पनि श्रीलंकाका लागि प्रस्ताव गरिएका वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्ताव गरिएका रामस्वार्थ रायको नाम अनुमोदन हुन सकेको छैन। सुनुवाइ समितिमा परेका तीन […]