नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘मिलियन डलर राउन्ड टेबल’ (एमडीआटी) का विजेता अभिकर्ताहरूलाई सम्मान गरेको छ ।झापाको विर्तामोडमा २१ जेठमा सम्पन्न गरिएको ‘एमडीआटी’ सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विजेता अभिकर्ताहरूलाई सम्मान पत्रबाट सम्मान गरेका छन् ।भारतका प्रशिक्षक प्रभु देसाईंले कार्यक्रममा उपस्थित करिब एक सय ५० जना विजेता अभिकर्ताहरूलाई उत्कृष्ट टाइटल कसरी […]