आर्थिक सङ्कटले कोशीका ४४ एफएम रेडियो बन्द

आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो स्टेशन बन्द भएका छन् ।