काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आजकल गुमनाम छन् । उपचारका लागि विदेश गएका उनी कहिले स्वदेश फिर्ने हुन्, चासोकै विषय छ । आफ्नो पार्टीसँग बिल्कुल फरक विचार र सिद्धान्त राख्ने दल नेकपा एमालेसँग २०८१ असार १७ गते मध्यरातमा सात बुँदे सम्झौता गरेदेखि देउवाको राजनीतिक शक्ति क्षय […]