पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको, भारतीय बजारमा नेपालभन्दा अत्यधिक मूल्य बढ्दा नेपालबाट पेट्रोलियम पदार्थको अपचलन भएको, निगम अत्यधिक घाटामा गएको जस्ता बहाना बनाइ पटक पटक मूल्यवृद्धि गरेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गरेको छ । ‘निगमले २०७३ असोजदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । तत्कालिन आपूर्तिमन्त्री सुनिल थापाको निर्देशनमा लागू भएको उक्त ...

सम्बन्धित सामग्री