एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका ब्राजिली भेट्रान डिफेन्डर थियागो सिल्भा कम्तीमा ६ साता मैदान बाहिर रहने भएका छन् । प्रिमियर लिग अन्तर्गत टोटनहम हटस्परसँग २–० ले पराजित भएको खेलमा ३८ वर्षीय सिल्भाले घुँडामा चोट बोक्न पुगेका थिए । घुँडामा चोट बोक्न पुगेपछि सिल्भा १९औं मिनेटमा नै मैदानबाट बाहिरिएका थिए । उनलाई वेस्ले फोफानाले […]