बैंकहरूलाई अर्थमन्त्रीको आग्रह, निक्षेपकै अनुपातमा कर्जाको ब्याजदर पनि घटाउनुस

अर्थमन्त्री डा. युवराज खतिवडाले निक्षेपको ब्याजदर घटेकै अनुपातमा कर्जाको ब्याजदर पनि घट्न आग्रह गरेका छन् ।