बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी

बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा नेकपा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा  एमालेकै विना भट्ट विजयी हुनुभएको छ । अध्यक्षमा चन्दले ३७८२ मत ल्याउनुभयो भने कांग्रेसका रमेश भण्डारीले २४८८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा भट्टले ३०६४ र एकीकृत समाजवादीका राजेन्द्र चन्दले २५०० मत ल्याउनुभएको छ ।

सम्बन्धित सामग्री

बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी

बैतडी : पञ्चेश्वर गाउँपालिकामाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा बीना भट्ट विजयी भएका छन्। चन्दले तीन हजार ७८२ मत ल्याए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेशसिंह भण्डारीले दुई हजार ४८८ मत पाए। उपाध्यक्षमा विजयी एमालेकी बीना भट्टले तीन हजार ६४ मत पाइन्। प्रतिद्वन्द्वी एकीकृत समाजवादीका राजेन्द्र चन्दले दुई हजार ५०० मत ल्याइन्। बैतडीका १० स्थानीय तहमध्ये पञ्चेश्वरका दुई वडामा माओवादी केन्द्र, तीन वडामा एमाले र एक वडामा कांग्रेसले जित हात पारेका छन्। अ

गठबन्धनलाई हराउँदै बैतडीको पञ्चेश्वरमा एमाले विजयी

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका गोरख बहादुर चन्द अध्यक्षमा विजयी भएका हुन् । उनले ३७८२ प्राप्त गरे । गठबन्धनबाट कांग्रेसका उम्मेदवार रमेश भण्डारीले २४८८ मत ल्याए । उपाध्यक्षमा एमालेकै मिना भट्ट विजयी भएकी छन् । उनले ३०६४ मत प्राप्त गरिन् । गठबन्धनबाट नेकपा एसका उम्मेदवार […]