एसिड पीडित आरतीको पिडा - 'मर्नु न बाच्नु भएकी छु'

जनकपुरधाम । एसिड पीडित आरती साहको आर्थिक अवस्था कमजोर भएर औषधी किन्न नसक्ने अवस्थामा पुगेकी छन् । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारले सहयोग नगरेपछि आरतीको औषधी बन्द हुने अवस्थामा पुगेको हो ।

सम्बन्धित सामग्री

एसिड पीडित आरती साहको मुद्दामा उच्च अदालतले गर्‍यो जिल्लाकै फैसला सदर

एसिड पीडित आरती साहको मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसलालाई सदर गरेको छ।

१ करोड क्षतिपूर्ति कुर्दै एसिड पीडित

मकवानपुर जिल्ला अदालतले देशमै चर्चित एक मुद्दाका पीडकबाट १ करोड १४ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो। तर, फैसला भएको लामो समय बितिसक्दा पनि पीडक पक्षले क्षतिपूर्ति रकम दाखिला गरेको छैन।प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै हेटौँडाकी करिब २१ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने भारतको अमरपर्वन-६ का राज भनिने दिलीपराज केशरीलाई दोषी ठहर गर्दै अदालतले उक्त क्षतिपूर्ति तोकेको हो। भारतीय नागरिक केशरीलाई ज्यान मार्ने उद्योगअन्तर्गत ८ वर्ष कैद र १ करोड १४ लाख रुपियाँ जरिवानाको फ

एसिडपीडित मुस्कान खातुनलाई थप ५ लाख सहयोग

वीरगञ्ज- प्रदेश नं २ सरकारले पर्सा वीरगञ्जका एसिड पीडित मुस्कान खातुनाको थप उपचारका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले एसिड पीडित खातुनाको थप उपचारका लागि रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो । वीरगञ्ज–४ स्थित गणेशमान चोकमा २०७६ भदौ २० गते दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका […]

एसिड पीडित मुस्कानको थप उपचारका लागि पाँच लाख सहयोग गर्ने सरकारको निर्णय

प्रदेश नं २ सरकारले पर्सा वीरगञ्जका एसिड पीडित मुस्कान खातुनाको थप उपचारका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ ।    मन्त्रिपरिषद्को आज बसेको बैठकले एसिड पीडित खातुनाको थप उपचारका लागि रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो । वीरगञ्ज–४ स्थित गणेशमान चोकमा २०७६ भदौ २० गते दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।    यसअघि खातुनको उपचारका लागि सङ्घीय सरकारले पनि रु तीन लाख सहयोग उपलब्ध गराएको थियो । यसैगरी उनको उपचारका लागि वीरगञ्ज महानगरपालिका कार्यालयले

एसिड पीडित मुस्कानलाई पाँच लाख

एसिड पीडित पर्सा जिल्लाकी मुस्कान खातुनलाई थप उपचारकोलागि प्रदेश सरकारले पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।...

एसिड पीडित आरती साहलाई प्रदेश सरकारकाे पाँच लाख आर्थिक सहयोग

जनकपुरधाम । प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई पाँच लाख आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गरेबमोजिम आज पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा समाजिक विकासमन्त्री नवलकिशोर साहको समेत उपस्थिति रहेको थियो ।

अदालत परिसरमा होहल्ला गरेको भन्दै एसिड पीडित आरती साह प्रहरीको नियन्त्रणमा

जनकपुरधाम– अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै अदालत परिसरमा हो–हल्ला गरेको आरोपमा एसिड पीडित आरती साह पक्राउ परेकी छन्। जिल्ला अदालत धनुषाको परिसरबाट आरती साह र उनका भाइ राजा साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला अदालत धनुषाले सोमबार एसिड सम्बन्धित घटनामा एसिड छ्याप्नेलाई दोषी ठहर गरेको थियो भने एसिड बेच्ने व्यापारीलाई सफाई दिएको थियो। अदालतले आरती साहका […]

जानकी मन्थन, मैथिली साहित्य इतिहासदेखि एसिड पीडितको आक्रोश

यहाँ जारी जननकपुर साहित्य महोत्सवको दोस्रो दिन यहाँको भाषा तथा संस्कृतिको इतिहास, माता जानकी, यहाँको पर्यटनका साथै एसिड पीडित महिलाको आक्रोश लगायतका विषयमा चर्चा परिचर्चा भएको छ।