भाद्र १० गते विश्वभरबाट एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’ लाई विदेशी मल्टिप्लेक्सहरुले अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । फिल्मको युएई, ओमान, बहराइन कतारलगायतका देशहरूका अग्रिम बुकिङ खुल्ला भएको हो ।नोभा सिनेमाले युएईले मात्र फिल्मका लागि दैनिक १९ शो सम्म उपलब्ध गराएको छ । नोभा नेटवर्क अन्तर्गतका विभिन्न ६ वटा हलहरुमा शुक्रबारदेखि बुधबारसम्मको लागि फिल्मको शो सार्वजनिक भएको हो । यस्तै ओमन र कतारमा पनि नोभा सिनेमाले फिल्मका लासिग उत्तिकै संख्यामा शो उपलब्ध गराएको छ भने