पुनर्बहाली भएका सांसदले दलको ह्वीप मान्नुपर्छ : यामलाल काँडेल

२८ जेठ, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका सांसदहरुले दलको ह्वीप मान्नुपर्ने बताएका छन् । शुक्रबार बसेको कर्णाली प्रदेश प्रदेशसभाको बैठकमा बोल्दै नेता कँडेलले संसदमा सहभागी सदस्यले दलको ह्वीप बमोजिमको आचरणमा बस्नुपर्ने बताएका हुन् । ‘संसदमा दुईवटा एमाले छैन र हुँदैन, मन लागेको ठाउँमा बस्न पाउने […]