सरकार ‘एक्सन’मा उत्रिएपछि ५९ जना पीडित मिटरब्याजीबाट मुक्त, कार्यदलले बुझायो प्रतिवेदन

मिटरब्याजीहरुलाई नियन्त्रण गर्न सरकारले बनाएको कार्यदलले गृहमन्त्री बालकृष्ण खाणँलाई प्रतिवेदन बुझाएको छ । सोमबार मिटरब्याजी समस्या छानविन कार्यदलका संयोजक डा.भीष्मकुमार भुसालले मिटरब्याजी–पीडितको अवस्थाका साथै विभिन्न ३२ वटा सुझाव समेटिएको प्रतिवेदन बुझाएका हुन् । कार्यदलले काम थालेको १ महिना अवधिमा ५९ जना मिटरब्याज पीडितलाई मुक्त गराउन सफल भएको छ । गत भदौ ७ गतेदेखि २६ गतेसम्म ७ जना मिटरब्याजीलाई अदालतमा मुद्दा दायर गरिएको र ७ जनामाथि अनुसन्धान भइरहेको कार्यदल संयोजक डा.भुसालले रातोप

सम्बन्धित सामग्री