एनआइसी एसिया बैंकले दियो तीनजना ग्राहकलाई बिमा रकम भुक्तानी

एनआइसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेका तीनजना ग्राहकलाई घातक रोगको बिमाबापत रकम भुक्तानी गरेको छ । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले कुल...