सांसद् रौनियारको निर्माण कम्पनीको बदमासी, कतै पुल भाँचिए, कतै नदीमा भासिए :: Pahilopost.com

काठमाडौंः रौतहटको लालबकैया नदीमा निर्माण भएको पुल एक वर्ष नपुग्दै भासियो। पुलको पिल्लर भासिएपछि पप्पु कन्सट्रक्सन आफैंले मर्मत गरेर सञ्चालनमा ल्यायो। त्यसको केही समयमा नै अर्कोतर्फको पिल्लर भासियो। पुल निर्माणका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरेको ठहर सडक विभागको अनुगमनले देखायो। महेन्द्र राजमार्ग र बर्दियाको ग्रामीण क्षेत्र जोड्ने जब्दिघाट पुल