गण्डकी प्रदेशको नवलपुरमा सबैभन्दा बढी कभर्डहल | Nagarik News - Nepal Republic Media

गण्डकी प्रदेशका ११ जिल्लामा कभर्ड हल छन्। केही सञ्चालन छन् भने केही निर्माणको अन्तिम चरणमा। केही भने निर्माणकै चरणमा छन्। कतिपयमा पुरानोलाई यथावत राख्दै नयाँ बनाउन शुरु गरिएको छ। जिल्लामा इण्डोर र सेमी इण्डोरहरु छन्। राष्ट्रिय खेलकुद परिषदले नयाँ हल निर्माणमा जुटिरहेको छ।