काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूहरु गणतन्त्रवादी कि राजावादी भन्दै प्रश्न उठाउनेहरु धेरै रहेको बताएका छन्। वादीको पछाडि लाग्न जनमत बाँडिने भएकाले आफूहरुको पहिलो लक्ष्य भ्रष्टाचारको सफाइ भएको उनको भनाइ छ। सप्तरीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले अहिले भएको व्यवस्थामा कयौं यसका प्रावधानहरुमा विमति रहँदा रहँदै पनि जनताको अवस्था फेर्न सकिन्छ […]