वार्तामा आउन प्रधानन्यायाधीशले गरेको आह्वानपछि पनि रोकिएन बारको आन्दोलन (भिडियोसहित)

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बार एशोसिएसनलाई वार्ताका लागि आह्वान गरे पनि कानून व्यवसायीको आन्दोलन जारी छ । तेस्रो दिन पनि बैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका प्रधानन्यायाधीश राणाले लगत्तै विज्ञप्ति जारी गर्दै वार्तामा आउन बार एशोसिएसनलाई आह्वान गरेका थिए । तर, राणाले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने अडानमा रहेका कानून व्यवसायीले सर्वोच्च परिषरमा नाराबाजी र धर्ना […]

सम्बन्धित सामग्री

कोरोना संक्रमण दैनिक १० हजार पुगेको छ, बारको आन्दोलन रोकिएन (फोटोफिचर)

काठमाडौं, ५ माघ । नेपाल बार एशोसिएशनले कोरोना महामारी द्रुत गतिमा फैलिरहेको बेलामा पनि आफ्नो आन्दोलनको कार्यक्रम स्थगित् गरेको छैन् । सरकारले तोकेको मापदण्डअनुसार नै बारले आन्दोलन गरेको जनाएको छ । आज पनि बारले बार परिसरमा भेला भएको आफ्नो विरोध तथा धर्नाको कार्यक्रम जारी राखेको थियो । तर, उनीहरुले सरकारको तोकेको स्वास्थ्य मापदण्डअनुसार नै २५ […]