काठमाडौं, १ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएकाहरु धमाधम बर्खास्त गरिन थालिएका छन् । राजनीतिक नियुक्ति पाएकाहरुमाथि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कठोर कदम चाल्दै बर्खास्त गर्ने क्रमलाई गति दिएको हो । आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव […]