कपिलवस्तु: बढी सामान बोकेर नेपाल भित्रिएका ठूला भारतीय सवारी साधनलाई कपिलवस्तुमा ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ।
कृष्णनगर नाकाबाट मात्र दैनिक करिब ४०० भन्दा बढी भारतीय सवारी साधन नेपाल भित्रने गरेका छन्। जरिवाना काट्दै ‘ओभरलोड’ छाड्दै आएको कपिलवस्तु ट्राफिक प्रहरीले शुक्रबारदेखि क्षमताभन्दा बढी सामान बोक्ने ट्रकको सामान खन्याई अर्को ट्रकमा