काठमाडौं । १० पुसमा आठ दलीय गठबन्धनमा बनेको सरकारका प्रमुख घटनाहरु ६५ दिनमै सरकारबाट बाहिरिएका छन् । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत गठबन्धनमा रहेका दल अहिले सत्ता बाहिर छन् । १५ फागुनमा नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि अर्थसहित १६ मन्त्रालयको जिम्मेवारी एक्ला प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्दै आएका छन् । राष्ट्रपतिको निर्वाचनमा सत्ता समिकरणमा फेरबदल आएसँगै […]