https://www.onlinekhabar.com/2020/02/837531

६ फागुन, बुटवल । मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट ६ जना पक्राउ परेका छन् । बुटवल देविनगरस्थित लुम्बिनी आयुर्वेद अस्पताल अगाडिबाट सोमबार मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय …