अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको साविक बराहक्षेत्र गाविस–३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिवद्वय दीपक थापा मगर र जनक थापा तथा रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्रप्रसाद पटेल निजका सहयोगी अशोकप्रसाद पटेलविरुद्...