छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण शिविर सञ्चालन गर्दै सिद्धार्थनगर

सिद्धार्थनगर नगरपालिकाले नगरभित्र रहेका छाडा कुकुरलाई नियन्त्रण गर्न बन्ध्याकरण गर्न सुरु गरेको छ। छाडा

सम्बन्धित सामग्री

छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण शिविर

छाडा कुकुरको सङ्ख्या नियन्त्रण गर्न बागलुङका दुई तहमा निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । केन्द्रीय रिफरल अस्पताल काठमाडौंका आयोजना तथा स्थानीय तह कृषि तथा पशु शाखा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको स्थानीय व्यवस्थापनमा जैमिनी नगरपालिका र बागलुङ नगरपालिकामा शिविर सञ्चालन गरिएको हो ।