अन्तर्राष्ट्रिय ब्राण्ड लुइस फिलिपले आफ्नो शोरुम ललितपुरको लबिम मल पसल नं. ००८ मा संचालन गर्ने भएको छ ।
१९८९ मा संचालनमा आएको यस ब्राण्डले पुरुषहरुको लागि आवश्यक पर्ने पोशाक, जुत्ता, बेल्ट लगायतका अन्य सामाग्रीहरु उत्पादन गर्दै आइरहेको छ । यो ब्राण्ड भारत लगायत अन्य मुलुकहरुमा अधिक रुचाइएको ब्राण्ड हो ।