लुम्बिनी प्रदेश सरकारले कृषि, व्यावसायिक प्रर्वद्धन र रोजगारीलाइ प्राथमिकता दिएर नीति कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आउँदो आर्थिक वर्षका लागि नीति कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति कार्यक्रममा पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रम ल्याइएको छ । यस अघिका धेरै नीति तथा कार्यक्रमलाई नै निरन्तरता दिँदै आगामी आउदो आर्थिक […]