कोरोनाबाट विश्वभर ३० लाख ८४ हजारभन्दा बढीको मृत्यु

काठमाडौं। कोरोना संक्रमणबाट विश्वभर ३० लाख ८४ हजार ९ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा पाँच लाख ८४ हजार २०९ जनाको मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा तीन लाख ८३ हजार७५७, भारतमा एक लाख ८६ हजार९२८, युकेमा एक लाख २७ हजार३४५, रसियामा एक लाख सात हजार १०३ र फ्रान्समा एक लाख दुई हजार१६४ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

पेरुले सच्यायो कोरोनाबाट ज्यान गुमाउनेको संख्या, दोब्बरले वृद्धि

पेरुले आफ्नो देशमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या सच्याएको छ ।जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार आँकडा सच्याए सँगै पेरुमा जनसंख्याको आधारमा सबैभन्दा धेरै कोरोना मृत्युदर भएको देश बनेको छ । ३ करोड ३० लाख जनसंख्या भएको देश पेरुले सुरुमा ६९,३४२ जनाको कोरोनाका कारण ज्यान गुमेको बताएको थियो । संसोधनपश्चात् यहाँ मृतकको संख्या १ लाख ८० हजार पुगेको छ । पेरुमा कोरोनाको कारण प्रति एक लाख मानिसमा पाँच सयभन्दा बढीको मृत्यु भएको छ ।प्रधानमन्त्री भायोलेटा बर्मुडेजले पेरुभियन र अन्तरराष्

कोरोनाबाट विश्वभर ३० लाख ३२ हजार बढीको मृत्यु

काठमाडौं। कोरोना संक्रमणका कारण विश्वभर ३० लाख ३२ हजार २०५ जनाको मृत्यु भएको छ। अमेरिकामा सबैभन्दा बढी पाँच लाख ८१ हजार ६१ जनाको मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा तीन लाख ७३ हजार ४४२, भारतमा एक लाख ७८ हजार ७९३, युकेमा एक लाख २७ हजार २७०, इटालीमा एक लाख १६ हजार ९२७ र फ्रान्समा एक लाख ७३३ जनाको मृत्यु भएको छ।

बेलायतमा ३० लाख नाघे कोरोना संक्रमित, ८० हजार बढीको मृत्यु

२६ पुस, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । बेलायतका अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा बेलायतमा कोरोनाका ५९ हजार ९३७ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै सो अवधिमा बेलायतमा कोरोनाबाट एक हजार ३५ जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको […]