काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव पक्षले विधि र पद्धतिको कुरा गरेर अरुको लागि ‘कम्फर्टेबल’ सरकार बनाउनतिर लागेको बताएका छन्। गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘देशभित्र र देश बाहिरबाट निरन्तर हमला भइरह्यो। हामीले स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा स्थापित गर्न चाहान्छौँ। त्यसै कारणले अहिलेको संघर्ष भइरहेको छ। देशको हित विपरित कुनै काम गर्दैनौँ। देशको रक्षा गछौँ।’केही व्यक्तिगत स्वार्थको कारणले देश संकटतर