निजामति कर्मचारी संगठन रुपन्देहीको अध्यक्षमा खनाल, बन्यो २१ सदस्यीय कार्यसमिति

रुपन्देही । नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीको ११ औं अधिवेशनले प्रेमप्रसाद खनालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको खुला उपाध्यक्षमा थानेश्वर बस्याल र महिला उपाध्यक्षमा विष्णु खनाल पन्थी, सचिवमा जीवन पौडेल, सहसचिवमा प्रदीप गिरी, कोषाध्यक्षमा पदमबहादुर थापा निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा माधवप्रसाद बस्याल, भास्कर घिमिरे, योगराज पन्थी, गंगाप्रसाद पन्थी, […]