घरभित्रै प्रतिपक्षको भूमिका खेल्नेहरू हाबी भए : मन्त्री भट्ट

मकवानपुर – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राजनीतिक स्थिर नभएसम्म औद्योगिक क्षेत्रसहित अन्य क्षेत्रको विकास नहुने बताउनुभयाे । विकास र निर्माणका लागि राजनीतिक स्थिरता हुनुपर्नेमा घरभित्रै प्रतिपक्षको भूमिका खेल्ने व्यक्तिहरू हाबी भएपछि केही समस्या र अप्ठ्यारा उत्पन्न भएको बताउनुभयाे ।  नेपाल सरकारबाट घोषित औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने क्रममा वाग्मती प्रदेशकाे राजधानी हेटौँडामा अवस्थित मयुरधाप औद्योगिक क्षेत्रकाे शिलान्यास गर्दै भन्त्री भट्टले यस्ताे बताउनुभएकाे हाे ।  कार्यक्रममा ब...

सम्बन्धित सामग्री

प्रचण्ड प्रवृत्ति देखिए केपी ओलीको साथ पनि छोड्छु : मन्त्री भट्ट

नेकपा ओली पक्षका स्थायी कमिटि सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रचण्डलाई लाल गद्दारको संज्ञा दिदै उनले सडकमा तमासा देखाएको बताएका छन्।  पूर्व जनमुक्ति सेना नेपाल केन्द्रीय संयोजन समितिको बुटवलमा आयोजित राष्ट्रिय भेलामा बोल्दै उनले प्रचण्डले पूर्व जनमुक्ति सेना र उनीहरूका परिवारलाई धोका दिएको बताए।  उनले प्रचण्ड पद, सम्मान, सुखसयलका लागि आन्दोलनमा लागिरहेको र प्रचण्डमा सामन्ती प्रवृत्ति हाबी भएको भन्दै प्रचण्डको आन्दोलन विरूद्ध उभिने समय आएको बताए।  उनले पार्टी जोगाउनका लागि क...