धेरै दुब्लो हुनु स्वास्थ्यका लागि राम्रो होइन

काठमाडौं – मोटोपना मात्रै नभएर धेरै पातलो वा कम तौल हुँदा पनि स्वास्थ्यमा समस्या हुन्छ। हाम्रो शरीरका लागि धेरै मोटाउनु र बोसो लाग्नु पनि राम्रो होइन। त्यसबाट पनि धेरै रोग लाग्ने हुन्छ । हाम्रो समाजमा धेरै दुब्लो पातलो हुँदा वा तौल कम हुँदा लुते भयो भन्ने चलन नै छ। अत्याधिक मोटो हुनु राम्रो होइन। तर […]