एक हप्ता काठमाण्डौ उपत्यकाको फोहर नउठ्ने, घरमै राख्न आग्रह

काठमाण्डाै - अबको एक हप्ता काठमाण्डौ उपत्यकाको फोहर नउठ्ने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने झण्डै दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले अबको एक हप्ता फोहर व्यवस्थापनको काम नहुने भएको हो । सहरी विकास मन्त्रालयले फोहरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाण्डौ महानगरलाई केही दिन फोहरको गाडी नपठाउन आग्रह गरेको थियो । आजदेखि काठमाण्डौ उपत्यकाको १८ वटा पालिकाको फोहर व्यवस्थापनको काम रोकिने काठमाण्डौ महानगर वाता...

सम्बन्धित सामग्री

एक हप्ता फोहर नउठ्ने, घरघरमै छुट्याएर राख्न महानगरको आग्रह

बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । महानगरपालिकाले सोही अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने …

अबको एक हप्ता काठमाडौँको फोहर नउठ्ने

बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो । सहरी विकास मन्त्रालयले फोहरको गाडी आवतजावत गर्दा बाटो […]

आजदेखि एक साता काठमाडौं उपत्यकाको फोहर नउठ्ने

काठमाडौँ - आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो ।   सहरी विकास मन्त्राल...

एक हप्ता उपत्यकाको फोहर नउठ्ने, घरभित्रै छुट्टाछुट्टै राख्न अपिल

कामपाले बुधवार एक सूचना जारी गर्दै सोही अवधिमा आआफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्नका लागि अपिल गरेको छ ।