सञ्चालक विन्दा सुवेदीको ६७८ नम्बरको स्टलमा धादिङबाट ल्याइएको घिउसिमीमा अर्गानो फस्फे नामक विषादी ८५.३३७३ प्रतिशत रहेको पाइएको छ। सो विषादी ३५ प्रतिशतभन्दा कम भएमा उपभोगयोग्य मानिन्छ।
सञ्चालक विन्दा सुवेदीको ६७८ नम्बरको स्टलमा धादिङबाट ल्याइएको घिउसिमीमा अर्गानो फस्फे नामक विषादी ८५.३३७३ प्रतिशत रहेको पाइएको छ। सो विषादी ३५ प्रतिशतभन्दा कम भएमा उपभोगयोग्य मानिन्छ।
भरतपुर । चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो ।
कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केराम...
भरतपुर । चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो ।
कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केराम...
चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ। कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो।
कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ। केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामा नै भेटिएको उनले बताए। केरामा पकाउनका लागि प्रयोग हुने इथालिन र क्याल्सियम कार्बोनेट बढी प्रयोग गरेको पाइएको छ।
एजेन्सी । चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९–८० मा सात सय १८ तरकारी र फलफूलको नमुना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ । केरापछि फर्सी र भन्टामा […]
काठमाडौं । काठमाडौं उपत्यकाभित्र १३ ओटा ठूला फलफूल तथा तरकारी बजार छन्, जहाँ दैनिक सयौं टन फलफूल र तरकारी भित्रिने गर्छ । यसरी भित्रिने फलफूल र तरकारीको विषादी अवशेष परीक्षणमा सरकारले चरम लापरबाही गरेको देखिएको छ । यहाँसम्म कि १३ ओटा तरकारी बजारमा पुग्ने तरकारी र फलफूलमा विषादी परीक्षण जम्मा दुई कर्मचारीको भरमा चलिरहेको छ ।
केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले कालीमाटी, बल्खु, कुलेश्वर, कलंकी जडीबुटी, तीनकुने, बालाजु माछापोखरी, टुकुचा, धुम्बाराही, चाबहिल, बानेश्वर र टुकुचासहितका १३ ओटा तरकारी बजारमा भित्रिने फलफूल तथा तरकारीको विषादी अवशेष परीक्षण एक जना प्राविधिक र एक जना सहयोगीको भरमा चलेको बताए । उनका अनुसार ती कर्मचारीले सार्वजनिक बिदाको दिनबाहेक दैनिक रूपमा कालिमाटी बजारमा भित्रिने तरकारी र फलफूलमा मात्रै विषादी अवशेष परीक्षण गर्ने गरेका छन् । कालीमाटीमा नेपालकै आन्तरिक र भारतबाट समेत दैनिक ७ सयदेखि ९ सय टनसम्म तरकारी भित्रिन्छ । त्यसमध्ये बढीमा १० ओटा जति तरकारीका नमूनामा मात्रै विषादी परीक्षण गरिन्छ । त्यो पर्याप्त नभएको राजभण्डारी बताउँछन् ।
‘दुई जना मात्रै कर्मचारी भएकाले सबै बजारमा पुग्ने तरकारीमा विषादी परीक्षण गर्न समस्या छ । कहिले कहीँ छड्के रूपमा मात्रै अन्य बजारमा विषादी जाँच हुन्छ । त्यो प्रभावकारी हुँदैन,’ उनी भन्छन्, ‘दुई जनाले कति काम गर्न सक्छन् र ?’ विषादी परीक्षण प्रभावकारी नहँुदा हरेक दिन उपभोक्ताको भान्सामा विषादी पाकिरहेको पनि उनले बताए ।
प्रयोगशालाले तरकारी र फलफूलमा हुने अर्गानोफोस्फेट र काब्रामाइट नामक दुईथरी विषादीको परीक्षण गर्छ । त्यसबाहेक अन्य किसिमका विषादी पनि तरकारीमा हुन्छन् । तिनले मानव स्वास्थ्यमा पार्ने दुष्प्रभावमा सरकार उदासीन रहेको यसले पुष्टि गर्छ । यी बाहेकका विषादीको मात्रा जाँच्न प्रयोगशालासँग प्रविधि पनि छैन ।
उपभोक्ता अधिकारकर्मीले सरकारको यो कार्यशैलीको आलोचना गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिना आम उपभोक्तालाई जबरजस्ती विष खुवाउनमा सरकार नै अग्रसर भएर लागेको बताउँछन् । विषसँग कुनै सम्झौता हुन नसक्ने भन्दै उनले सरकारको क्षमतामाथि पनि प्रश्न उठाए ।
‘जम्मा १३ ओटा तरकारी बजारमा विषादी परीक्षण गर्न नसक्ने क्षमता हो त सरकारको ?’ तिमिल्सिनाले भने, ‘उपभोक्ताको स्वास्थ्य जोडिएको ठाउँमा कर्मचारी खटाउन सक्दैन तर जहाँ ठूलो कमिशनको खेल हुन्छ त्यस्ता ठाउँमा आवश्यकताभन्दा धेरै कर्मचारी राखिएका हुन्छन् ।’ सरकारको प्राथिमकतामा उपभोक्ताको स्वास्थ्य नपरेको पनि उनले आरोप लगाए ।
भारतलगायत आन्तरिक बजारबाट आउने हरिया तरकारीमा विषादीको मात्रा बढी देखिएको प्रयोगशालाको तथ्यांकले देखाउँछ छ । प्रयोगशालाका अनुसार कालीमाटीमा चालू आर्थिक वर्षको फागुन २६ सम्ममा १७ सय ७८ तरकारी नमूना परीक्षण भएकोमा १७ सय ५१ मा काब्रामाइट र अर्गानोफोस्फेट रोकावटको मात्रा ३५ प्रतिशतभन्दा कम (खानयोग्य) भेटिएको छ । १० ओटा नमूनामा विषादी रोकावटको मात्रा ३५ प्रतिशतदेखि ४५ प्रतिशतको बीचमा पाइएको छ । यस्तो तरकारी क्वारेन्टाइन गरेर राख्नुपर्ने र केही दिनपछि पुनः परीक्षणमा योग्य देखिएमा खान मिल्ने हुन्छ । १७ ओटा नमूनामा विषादी रोकावटको मात्रा ४५ प्रतिशतभन्दा धेरै देखिएकाले त्यस्तो तरकारी नष्ट गरिएको बताइएको छ । विषादी रोकावट दरको अर्थ विषादीको कारणले मानिस वा जनावरमा कोलिनस्टरेज इन्जायमको उत्पादन तथा सञ्चालन प्रक्रिया रोकिने दर हो । रोकावट दर जति बढी भयो मानव स्वास्थ्यलाई आवश्यक पर्ने कोलिनस्टरेज इन्जायम उत्पादन उति नै बढी रोकिन्छ । कोलिनस्टरेज प्राणीको स्नायु प्रणालीलाई सही तरिकाले काम मद्दत गर्ने इन्जायम हो ।
काउली, टाटेसिमी, रायोको साग र ब्रोकाउलीमा सबैभन्दा बढी विषादी मात्रा देखिएको छ । विषादी बढी देखिएका तरकारीहरू आन्तरिक बजारबाटै भित्रिएको पाइएको छ । सर्लाही, भक्तपुर, मकवानपुर र धादिङबाट आउने तरकारीमा विषादीको मात्रा बढी देखिएको प्रयोगशालाको अभिलेखले उजागर गर्छ । बाह्य मुलुकबाट आउने तरकारीको विषादी नाकामा परीक्षण गर्ने जिम्मा खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले र देशभित्रको जिम्मा केन्द्रीय कृषि प्रयोगशालाले पाएको छ । प्रयोगशालाअन्तर्गत बिर्तामोड, लालबन्दी, कालीमाटी, पोखरा, बुटवल, नेपालगञ्ज र अत्तरिया गरी सात स्थानमा विषादी परीक्षण हुने गरेको छ ।
काठमाडौं । विदेशबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण हुनुपर्ने आवाज जनस्तरदेखि संसद्सम्म उठिरहेका बेला विषादी आयात पनि चिन्ता र चासोको विषय बन्दै गएको छ । नेपालको आयात तथ्यांक हेर्दा विषादीको प्रयोग प्रत्येक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष सन् २००८/०९ मा करीब ५४ करोड बराबरको विषादी आयात भएकोमा आर्थिक वर्ष २०२१/२२ मा सो आयात रू. ५ अर्ब १३ करोड पुगेको छ, जुन साढे ८ गुणाले बढी हो । परिमाणमा हेर्दा गत आर्थिक वर्षमा १२ हजार ७९२ मेट्रिक टन विषादी आयात भएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी विषादी भारतबाट भित्रिएको छ, जुन कुल विषादी आयातको करीब ८६ प्रतिशत छ । सो अवधिमा विश्वका ३० ओटा देशबाट नेपालमा विषादी भित्रिएको छ । विषादीको आयातबाट रू. ४१ करोड भन्सार राजस्व संकलन भएको छ ।
रैथानै बीउको प्रतिस्थापन र विषादी नभई नफस्टाउने बीउको आम प्रयोगसँगै विषादीको प्रयोग पनि बढ्दै गएको हो । यसैगरी बेमौसमी तरकारी तथा फलफूलखेतीका कारण पनि विषादीको प्रयोग बढ्दो छ । कृषकमा चेतनाको कमी, राज्यको अदूरदर्शिता र कृषिविज्ञमा रहेको अन्धानुकरण प्रवृत्तिले विषादीको प्रयोग विकराल बन्दै छ । मानव, पशु र वनस्पतिका लागि समेत जोखिमपूर्ण मानिने विषादीको प्रयोग बढ्दै जानु चिन्ताको विषय हो, जसको समयमै नियन्त्रण आवश्यक छ ।
कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ । केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामा नै भेटिएको उहाँले बताउनुभयो ।
बनियानी । झापा बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा सञ्चालनमा आएको विषादी मापन केन्द्रमा परीक्षण गरिएका खाद्यवस्तुमध्ये सबैभन्दा बढी स्याउमा विषादी रहेको पाइएको छ । विषादी...