प्रचण्डकाे दावी : एमालेले जनतालाई भ्रममा पार्ने षड्यन्त्र गरिरहेकाे छ

जनकपुरधाम- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले जनतालाई भ्रममा पार्ने षडयन्त्र गरिरहेको बताएका छन् । शनिवार सत्ता गठबन्धनको चुनावी सभामा सहभागी हुन जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले जनकपुरधाम १३ मा माओवादी केन्द्रकाे चुनावी सभालाई सम्बाेधन गर्दै यस्ताे बताएका हुन्। उनले नेपालमा हजारौँ सहिदको बलिदान, हजारौँ बेपत्ताको त्याग, घाइते-अपाङ्ग भएपछि मात्र नेपालमा संघीय लोकतान्त्रिक […]

सम्बन्धित सामग्री

प्रचण्डकाे दावी: एक महिनाभित्रै गठबन्धनकाे सरकार

पोखरा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले अबको एक महिनाभित्रै सरकार गठन हुन‍े दावी गरेका छन्। गठबन्धन सरकारले नै निरन्तरता पाउने उनकाे भनाइ छ। बुधबार पोखरामा केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकारीसँगको बैठकमा उनले अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने बताए। माओवादीले २५ सिटमा जित हासिल गर्नुपर्ने भएपनि कांग्रेस पूर्णरूपमा इमान्दार नहुदाँ कम […]

गठबन्धनमा सिट बाँडफाँट चाँडै टुङ्गिन्छ: प्रचण्ड

धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनबीच चाँडै बाँडफाँटबारे सहमति हुने बताए। मंगलबार बिहान पार्टीकाे प्रशिक्षणका लागि वरिष्ठ उपाध्यक्षसहित धनगढी पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै संघ र प्रदेशका सबै क्षेत्र एकै पटक टुङ्गिने बताए। गठबन्धनमा छलफल अन्तिम चरणमा पुगेकाे र एक दुई दिन भित्रै सहमति हुने प्रचण्डकाे दावी छ। उनले दाबी आ-आफ्नो […]

गभर्नर हटाउने निर्णय प्रधानमन्त्रीबाट नै भएको प्रचण्डकाे दावी

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहमै नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्वन गरेको भन्दै पुनर्वहालीका कारण अर्थमन्त्रीले राजीनामा दिनुनपर्ने तर्क गर्नुभएको छ । गभर्नर महाप्रसाद अधिकारीलाई अदालतले पुनर्वहाली गरिदिएपछि पदत्याग्नु पर्ने दबावमा परेका अर्थमन्त्री जनार्दन शर्माको बचाऊ गर्दै प्रचण्डले निर्णय प्रधानमन्त्रीबाट नै भएको संकेत गर्नुभएको हो । धनगढी विमानस्थलमा […]