दुर्गा प्रसाईँको ७ गतेको आन्दोलनमा शाही युवा शक्ति नेपालको समर्थन,स्वतस्फूर्त सहभागी हुन आह्वान (भिडिओसहित)

काठमाडौं, ४ मंसिर । शाही युवा शक्ति नेपालले आगामी मंसिर ७ गते दुर्गा प्रसाईँले आयोजना गरेको प्रदर्शनमा सहभागिता जनाउने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले प्रसाईँको उक्त अभियानमा समर्थन रहेको बताएको हो । प्रसाईँको आन्दोलन भुईँमान्छेको आन्दोलन भएको शाही युवा शक्ति नेपालको दाबी छ । आगामी […]

सम्बन्धित सामग्री