काठमाडौँ – सरकारले कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै नौ वटा देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुलाई नेपाल प्…