किन चीन छोड्न चाहन्छ नयाँ पुस्ता ?

हङकङ र चीनका धेरै जना त्यो ठाउँ छाड्न चाहन्छन् । उनीहरु त्यहाँको उत्पीडनबाट मुक्त हुन खोजीरहेका छन् । उनीहरूको गन्तव्य भने फरक छ । कसैको ताइवान त, कसैको इक्वेडर जस्ता धेरै टाढाका देश छन् । त्यहाँको जनगणना तथा तथ्याङ्क विभागको डाटालाई आधार मान्ने हो भने सन् २०२० को मध्यदेखि सन् २०२१ को मध्यसम्ममा हङकङबाट एक […]