नामिबियालाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ५ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो ।अन्तिम १० ओभरमा १ सय ३० रन बनाउँदै पाकिस्तानले २ विकेटको क्षतिमा १८९ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर मोहमद रिजवानले विस्फोटक पारी खेल्दै नटआउट रहेर ७९ रन बनाए । रिजवानले कप्तान बाबर आजमसँग मिलेर ११३ रनको साझेदारी गरे । बाबरले ७० रन बनाए । मोहमद हाफिजले १६ बलमा ३२ रन बनाउँदै पाकिस्तानलाई ठू

सम्बन्धित सामग्री

पाकिस्तान च्याम्पियन

भारत ‘ए’लाई एक सय २८ रनको अन्तरले हराउँदै पाकिस्तान ‘ए’ले आइतबार एसिसी इमर्जिङ एसिया टिम्स कपको उपाधि जितेको छ । श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा मैदानमा भएको फाइनलमा भारतलाई स्तब्ध पार्दै पाकिस्तान दोस्रोपटक...

पाकिस्तान विश्वकपको फाइनलमा

काठमाडाैं । पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा आज भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो । सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी–२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने […]

न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान तेस्रो पटक फाइनलमा

२३ कात्तिक, काठमाडौं । पाकिस्तान आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो । सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी-२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने पाकिस्तान […]

न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान विश्वकपको फाइनलमा

टी २० क्रिकेट विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनल प्रवेश गरेको छ। अस्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा सम्पन्न खेलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान सुरक्षित गरेको हो। टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। जसका लागि ड्रायल…

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी–२० विश्व कपकाे फाइनलमा

काठमाण्डाै – न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी–२० विश्व कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज बुधवार सिड्नीमा भएकाे खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हरायाे ।  न्युजिल्यान्डले दिएकाे एक सय ५३ रनकाे लक्ष्य पाकिस्तानले मात्र तीन विकेट गुमाएर १९ ओभर १ बलमा भेटायाे । पाकिस्तानका लागि माेहम्मद रिजवानले ५७, बाबर आजमले ५३ र माेहम्मद ह्यारिसले ३० रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बाेल्टले दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेकाे न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गु...

टी-२० विश्वकप: पाकिस्तान सेमिफाइनलमा प्रवेश

काठमाडाैं । पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हाे। नेदरल्याण्डससँग पराजित दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएपछि पाकिस्तान र बंगलादेशको सेमिफाइनलको ढोका खुलेको थियो। एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले अन्तिम चारको यात्रा तय गरेको हो। बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य […]

टी-२० विश्वकप: पाकिस्तान सेमिफाइनलमा प्रवेश

एडिलेटमा आइतबार भएको खेलमा पाकिस्तान बंगलादेशलाई ५ विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो।...

टी-२० विश्व कप : बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

काठमाण्डाै - टी-२० विश्व कप क्रिकेटमा बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेकाे छ । एडिलेडमा भएकाे खेलमा पाकिस्तानले बङ्लादेशलाई पाँच विकेटले हराएकाे हाे । बङ्लादेशले दिएकाे १ सय २८ रनकाे लक्ष्य पाकिस्तानले १८ ओभर एक बलमा ५ विकेट गुमाएर भेट्टायाे । उसका लागि माेहम्मद रिजवानले ३२ र माेहम्मद हरिसले ३१ रन बनाए ।  यसअघि टस जितेर ब्याटिङ गरेकाे बङ्लादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनायाे । उसका लागि नज्मुल हुसेन सान्ताेले ५४ रन बनाए । बलिङतर्फ साहिन अफ्रिदीले चार विकेट लिए । ...

बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

पाकिस्तान अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एसिया कप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै पाकिस्तान फाइनलमा : भारत बाहिरियो

काठमाण्डाै - एसिया कप टी–२० क्रिकेटको सुपर चारमा गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराएको छ । पाकिस्तान विजयी भएसँगै एसिया कप क्रिकेटको उपाधि दाबेदार मानिएको भारत सुपर चारबाटै बाहिरिएको छ । पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले हराउँदै फाइनलमा पुगेको छ । पाकिस्तानसँगै श्रीलङ्का पनि फाइनल पुगेको छ । अफगानिस्तानसँगको खेलमा जितका लागि पाएको १ सय ३० रनको लक्ष्य पाकिस्तानले १९ ओभर २ बलमा ९ विकेट गुमाउँदै भेट्टायो । पाकिस्तानलाई अन्तिम ६ बलमा ११ रन चाहिएको थियो । नसिम शाहले पहिलो र द...