यो हो संसारकै लामो सिङ भएको कीर्तिमानी साँढे (भिडियो सहित)

२६ असोज, काठमाडौं। अमेरिकाको अलाबामामा रहेको टेक्सास लंगहर्न जातको साँढे विश्वमै सबैभन्दा लामा सिङ भएको साँढे हो । पोन्चो भिया नामक उक्त साँढेका सिङको कूल लम्बाई झण्डै साढे ३ मिटर अर्थात् १० फिट ७.४ इन्च रहेको छ। यो साँढे सबैभन्दा लामा सिङ भएको जिवित साँढे मात्र होइन धर्तीमा अहिलेसम्मकै लामा सिङ भएको साँढे हो। अलबामाको […]