वीरगन्जको विकास भएमात्रै समग्र देशको विकास सम्भव छ

२०७० सालमा नेपालका पाँचजना पूर्वप्रधानमन्त्रीलाई एकै ठाउँमा राखेर देशको आर्थिक विकास र समृद्धिका लागि प्रतिबद्धतासहित १२ बुँदे घोषणापत्रमा हस्ताक्षर गराइएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्य डाक्टर बाबुराम भट्टराई पाँचजना व्यक्ति अहिले […]