काम चलाऊ सरकार र काम चलाऊ प्रधानमन्त्रीका अर्थमन्त्रीको यो असंवैधानिक बजेट हो । जनप्रतिनिधिविहीन अवस्थामा अध्यादेशबाट बजेट ल्याएर दीर्घकालीन ऋणको भार थप्ने, दायित्व थप्ने काम भएको छ । संसद पुर्नस्थापना भएमा बन्ने सरकारले पनि स्वामित्व नलिने, चुनाव भएमा त्यो चुनावपछि सरकारले पनि स्वामित्व नलिने भएपनि यो बजेट कसरी कार्यान्वयन होला र ? यो कार्यान्वयन नहुने […]