ट्युनल्यान्ड ई प्लस नेपाली बजारमा

काठमाडौं । फोटोन मोटर्स नेपालले नयाँ संस्करण ट्युनल्यान्ड ई प्लस नेपाली बजारमा ल्याएको छ । नेपालको पिकअप बजारमा सर्वोच्चता प्रदान गर्न सम्पूर्ण नयाँ ट्युनल्यान्ड ई प्लस शक्ति, कार्यक्षमता र विश्वसनीयताको अद्भूत संयोजनसहित पिकअप समूहमा खेल परिवर्तन गर्ने स्तरोन्नतिका साथ नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ । अधिक कार्यक्षमताका लागि फोटोन ट्युनल्यान्ड ई प्लस सवारी निर्माण […]