भरतपुरमा शंकास्पद झोला भेटिएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध

भरतपुरको नयाँ मेडिकल कलेज अगाडि शंकास्पद झोला भेटिएपछि पूर्व–पश्चिम राजमार्गमा प्रहरीले सवारी साधन रोकेको छ । बम राखेको आशंकामा प्रहरीले बाटोमा सवारी साधन रोक्नु परेको बताएको छ ।