विन्दुको ‘तिम्रै हुन पाउँ’

काठमाडौं–आधुनिकदेखि पाश्र्व गायनमा आफूलाई अब्बल साबित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै हुन पाउँ’ सार्वजनिक भएको छ । गीतमा कमल खत्रीको शब्द तथा संगीत रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् । भिडियोमा विन्दु आफैं फिचर्ड छिन् । शान थापाको निर्देशनमा बनेको भिडियोमा अर्जुन […]