डोटीमा दलका नेता गाउँ–गाउँमा

विमल विष्ट, डोटी  ।  डोटीमा पछिल्लो समय राजनीतिक दलहरु स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पुग्न थालेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि अहिले यहाँका प्रमुख दलका नेता तथा कार्यकर्ताहरु गाउँ–गाउँमा पुग्न थालेका हुन् । चुनावको मिति घोषणा गरेपछि कांग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी), माओवादीलगायत प्रमुख राजनीतिक दलले कार्यकर्ता भेटघाट, […]